एक कोरोना संक्रमितको जनकपुरमा निधन

जनकपुर । धनुषामा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–४ का ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

संक्रमित पुरुषलाई स्वासप्रस्वासको समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
ती पुरुषको भदौ २२ गते पीसीआर परीक्षण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *