वडाध्यक्ष हमालको मृत्यु

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्ष लोकजङ्ग हमालको लडेर मृत्त्यु भएको छ ।

एक हप्ता अगाडि घरको छतमा लडेर गम्भिर घाइते भएका हमालको उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि वडाध्यक्ष हमाललाई थप उपचारकालागि नेपालगञ्ज पठाइएकोमा त्यहां समेत उपचार हुन नसकेपछि काठमाडौँ रिफर गरिएकोमा काठमाडौँ लैजाने क्रममा बाटोमा मृत्यु भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *