युएस ओपनको फाइनलमा ओशाका

न्युर्योक । नाओमी ओशाका युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन्।उनी चौथो बरियतामा रहेकी छिन ।
जापानी खेलाडी ओशाकाले अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गरेर फाइनलमा प्रवेश गरेकी हुन ।
सन् २०१८ की विजेता ओशाकाले ब्राडीलाई ७–६ ७–१ ३–६ र ६–३ को सेटमा जित हात पारेकी हुन्।
ओशाकाले सेरेना विलियम्स वा भिक्टोरिया अजारेन्कासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *