पूर्व सांसद कामीलाई पत्नी शोक

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्व सांसद भैरे कामीकी श्रीमती कल्धरी कामीको निधन भएको छ ।
बिभिन्न रोगले ग्रस्त कामीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको नेकपा अछामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *