कैलाली । जबरजस्ती करणीको अभियगमा ४ जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
होटलमा बोलाई जबरजस्ती करणी गरेको पिडित ले गरेको जानकारी अनुसार कञ्चनपुर भिमदत्त नगरपालिका ९ घर भइ हाल कैलालीको धनगढी उपमहानगरपालिका ४ स्थित होटल संचालक वर्ष २० को सन्जु पाल, डडेल्धुरा अमरगढी नगरपालिका १ बस्ने बर्ष २० को हेमन्त दियाल, नवदुर्गा गाउपालिका २ बस्ने बर्ष २४ को दिपक भट्ट , र अजयमेरु गाउपालीका १ बस्ने २१ को टंक धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुमाथी जबरजस्ती करणी शिर्षकमा मुद्धा दर्ता गरी कैलाली जिल्ला अदालत बाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
