काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका विजयप्रकाश मिश्रले आफू नेपालबाट भागेको नभई आवश्यक प्रमाण जुटाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सहयोग गर्न लागि जापान पुगेको बताएका छन् ।
जापानबाट पठाएको भनिएको प्रेस विज्ञप्तिमा सो प्रकरणमा समावेश रेकर्डिङ डिभाइस जापानमा रहेकोले सो डिभाइस लिन जापानमा पुगेको स्पष्ट पारेका हुन् ।
उनको विज्ञप्ति जस्ताको तस्तैः


