उपत्यकामा एक हप्ता निषेधाज्ञा थपिने

काठमाडौ । कोरोना संक्रमणमा कमी नआएपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले राजधानीमा थप एक हप्ता निषेधाज्ञा थप्ने तयारी गरेका छन ।
राजधानीमा हरेक दिन कोरोना संक्रमण बढ्ने क्रममा रहेकाले आज दिउसो बैठक बसेर निषेधाज्ञा थप गर्ने तयारी गरेको बताईएको छ ।
काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आजको बैठकले पुन एक हप्ता निषेधााज्ञा थप गर्ने तयारी भएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *