कोरोनाबाट पाटन अस्पतालमा एक युवाको निधन

ललितपुर । कोरोना भाइरसको संक्रमणले पाटनका एक युवाको मृत्यु भएको छ ।
पाटन मंगलबजारका २९ बर्षीय युवा साउन २८ गते अस्पतालमा भर्ना भएका थिए । आइसीयूमा उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *