पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पाटन अस्पतालमा उपचारत एक कोरोना संक्रमितको मृत्यु भएको छ।

काठमाडौका ५४ वर्षीय कोराना संक्रमित पुरुषको मंगलबार राति मृत्यु भएको हो। कोरोना संक्रमण देखिएपछि साउन २३ गते उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *