बिहानै निषेधाज्ञा उल्लघंन गर्ने ५ सय सवारी नियन्त्रणमा

काठमाडौं। उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले लागू गरेको निषेधाज्ञाको दोस्रो दिन शुक्रबार बिहानै ५ सय भन्दा बढी सवारी साधनमाथि प्रहरीले कारवाही गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले निषेधाज्ञा उल्लघंन गर्नेमाथि आजबाट कडा कारवाही गर्ने बताएका छन ।
बिहानै नियन्त्रणमा लिइएका ती सवारी साधनलाई आजबाट जरिवाना गराउने तयारी गरेको पनि उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *