सांसद यादवलाई कोरोना संक्रमण पुष्टि

जनकपुर । संघीय सांसद डा. सूर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि अहिले आइसोलेसनमा बसेका छन ।

सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित डा. यादवमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । यादव लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिक संचालन गर्दै आएका छन् ।
उनी बालरोग बिशेषज्ञको रुपमा कार्यरत रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *