कोरोनाबाट मर्नेको संख्या ८० पुग्यो

जनकपुर । धनुषाको जनकपुरधाममा थप एकजना कोरोना संक्रमितको मंगलबार बिहान मृत्यु भएको छ ।

जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको डा.जामुन सिंहले जानकारी दिए ।
उनको दुई हप्ता अघिदेखि आइसीयुमा राखेर उपचार भइरहेको उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मर्नेको संख्या ८० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *