USAID

शहरी विकास मन्त्रालयका सचिवलाई कोरोनाको आशंका


काठमाडौं । शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई कोरोना संक्रमणको आशंका गरिएको छ । कोरोनाको आशंका पछि आइतबारको लागि बोलाइएको संसदको विकास तथा प्रविधि समितिको बैठक स्थगित गरिएको हो।

शहरी विकास मन्त्रालयका एक कर्मचारीले सचिव अधिकारीलाई कोरोना संक्रमण भएको भन्ने सुन्नमा आएको बताए । सचिव अधिकारीको स्वाव संकलन गरिको तर रिर्पोट भने आउन बाँकी रहेको जनाइएको छ । ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *