काठमाडौं । कोरोना भाइरस संक्रमण वढीरहेको तर सरकारको ध्यान यसमा केन्द्रित हुन नसकेको भन्दै युवाहरुद्वारा बालुवाटारमा प्रर्दशन गर्नेक्रममा पक्राउ परेका छन् ।
प्रदर्शनमा जाने क्रममा बाटोबाट नै प्रहरीले रन्जु दर्शनालगायत अन्य ५ जना युवाहरुलाई पक्राउ गरेको हो ।
‘इनफ इज इनफ’ अभियानमार्फत बालुवाटार क्षेत्रमा पुगेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको ।
‘इनफ इज इनफ’ अभियानमार्फत युवाहरुले कोरोना भाइरसको कुशल व्यवस्थापनको माग राख्दै विगत १२ दिनदेखि बसन्तपुरमा अनसनसमेत बसिरहेका छन्।