ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार कोरोना संक्रमित

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोवर्ट ओ ब्रायन कोराना भाइरसबाट संक्रमित भएका छन् । उनको परीक्षणमा कोरोना भाइरस कोभिड–१९ पोजेटिभ देखिएको स्थानीय संचारमाध्यमलाई उद्धृत गर्दै सिन्ह्वा समाचार समितिले जनाएको छ ।

कोरोना भाइरसबाट संक्रमित हुने उनी अमेरिकाका सबैभन्दा वरिष्ठ अधिकारी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *