कोरोनाका १०० संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौ । पछिल्लो २४ घण्टामा कोरोनाका १०० संक्रमित थपिएका छन ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले जनएको छ ।

यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको म‌ृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *