पहिरोले दुई घर पुरियो, कम्तीमा ५ बेपत्ता


सिन्धुपाल्चोक । लगातार परेको वर्षाका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरोले दुईवटा घर बगाएको छ ।

दुई घर पहिरोमा पुरिँदा घरभित्रै रहेका व्यक्तिहरु बेपत्ता भएको आशंका गरिएको छ । दुई घरमा कति मानिस थिए भन्ने एकिन नभएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *