पोखरामा कार्यरत सशस्त्रका एसएसपी बलात्कार आरोपमा पक्राउ

काठमाडौ, बलात्कारको आरोपमा सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत एसएसपी अधिकारीलाई एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछी नियन्त्रणमा लिएको प्रहरिले जनाएको छ ।

युवतीको मौखिक उजुरीका आधारमा घटनाको अनुसन्धान सुरु गरिएको प्रहरिले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *