शोले फिल्मका सूरमा भोपालीको निधन

काठमाडौँ । बलिउडका लोकप्रिय हास्यकलाकार जगदिपको ८१ वर्षको उमेरमा निधन भएको छ ।

जगदिपको मुम्बइस्थित आफ्नै निजी निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले ४ सय बढी फिल्महरुमा काम गरेका छन् ।

भारतीय चर्चित फिल्म शोलेमा सूरमा भोपालीको क्यारेक्टरमा देखिएका उनले निकै चर्चा पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *