अबका तीन दिन अधिक वर्षा

काठमाडौं । राष्ट्रिय बिपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै यहि असार २५ देखि २८ सम्म बागमति प्रदेश तथा गण्डकी प्रदेशमा सबै भन्दा बढी पानी पर्ने जानकारी गराएको छ ।


यो बर्ष यसै पनि पानी बढी परिरहेको अवस्थामा यी दिनहरुमा अधिक वर्षा हुने कुराको पूर्वानुमानले उक्त क्षेत्रमा हुनसक्ने बाढी पहिरोको जोखिम पनि रहने छ । उक्त समयमा सतर्क रहन पनि प्राधिकरणले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *