प्रधामन्त्री ओलीले प्रधानसेनापति थापासँग गरे परामर्श

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार मध्यरातमा प्रधानसेनापति पूर्णचन्द्र थापासँग परामर्श गरेका छन् ।

भेटमा प्रम ओलीले मुलुकमा संकटकाल लगाउन सक्ने र त्यसका लागि तयारी रहन सेनालाई निर्देशन दिएका छन् । नागरिककका मौलिक अधिकार निलम्बन हुने तथा राज्यको प्रशासनिक अधिकारको नेतृत्व सेना लिने हुनाले उनले प्रधानसेनापतिसँग परामर्श गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *