उपत्यकामा मात्रै ३२ जना संक्रमित थपिए

१८ असार, काठमाडौँ । बिहिबार काठमाडौँ उपत्यकामा ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौँका १७ पुरूष र ११ महिला गरी २८ जना, ललितपुरका २ जना र भक्तपुरका २ गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *