प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय सितलनिवासमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भर्खर राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अन्तरिक विवाद उत्कर्षमा पुगेको बेला पार्टी अध्यक्षसमेत रहेका ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न गएका हुन् ।

आजै बालुवाटारमा नेकपा स्थायी समितिको बैठक तथा मन्त्रिपरिषद्को बैठक छुट्टाछुट्टै बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *